काठमाडौं । नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ।
रथहरु आमा, बाबु र छोराको रुपमा मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ। कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच