९० वर्षीया पार्वतीले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर गर्नुभयो मतदान

Read Time = 1 min

मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गर्नुभएको छ ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

उहाँलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल पुर्याउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?