थप ५३ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८।७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?