धातुका सामाग्री बनाउन प्रयोग गरिने मेशिन

तस्वीर : निरोज कोइराला

हिमालय टाइम्स
Read Time = 0 mins

भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजारमा धातुका सामाग्री बनाउन प्रयोग गरिने मेशिन । कालिगढ बिस्थापनसँगै धातु ब्यवसायका लागि चर्चित टक्सार बजार अहिले ओझेलमा परेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?