मुम्बई । आफ्नो ग्ल्यामरस स्टाइलका कारण बलिउडमा धेरैलाई मोहित पार्ने नाम हो दिशा पटनी । बलिउडमा फिट अभिनेत्री मध्येकी एक दिशाले सामाजिक सञ्जालमा आफ्नो क्रेजी लुक्सले फ्यानहरूलाई मोहित बनाउनुहुन्छ । दिशाको ग्ल्याम तस्वीरबाहेक उहाँको लभ लाइफको पनि धेरै चर्चा हुने गर्दछ ।
दिशा कुनै समय टाइगर श्राफसँग रिलेशनशिपमा हुनुहुन्थ्यो भने यतिवेला दिशा प्रायः अर्का हृयाण्डसमका साथमा देखिनुहुन्छ । यी हृयाण्डसम व्यक्तिको नाम अलेक्ज्याण्डर एलेक्स इलिक । अलेक्ज्याण्डर फिटनेस फ्रिक जत्तिकै ड्यासिङ देखिनुहुन्छ । दिशाको इन्स्टा अकाउन्टमा अलेक्ज्याण्डरसँग उहाँका धेरै तस्वीर पनि देखिन्छ । अलेक्ज्याण्डर दिशाको जिम साथी हुनुहुन्छ । सर्बियाका बासिन्दा अलेक्ज्याण्डर एक अभिनेता पनि हुनुहुन्छ । अलेक्ज्याण्डरले वेब सिरिज च्यामेलियोनमा काम गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच