काठमाडौं । श्रीसञ्जय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा विविध सामाजिक सेवाको अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा श्री सञ्जय साई सेवा अर्गनाइजेसनले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले बालकुमारी स्थित आफ्नै कार्यालयमा शनिबार बृहत रक्तदान कार्यक्रम गरेको हो । उत्त कार्यक्रममा १०८ जनाले रक्तदान गरेका थिए । बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् ३५ दिने सेवामूलक अभियान सञ्चालन भइरहेको छन् ।
बाबाको ३५औं जन्मोत्सव माघ ६ गते शुक्रबार काठमाडौंको सानो गौचरनमा विशेष समारोहको आयोजनागरी मनाइँदै छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यतित्वहरूको उपस्तिथिति रहने संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच