माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

शनिवार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै केन्द्रिय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेण्डा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?