महिला वडा सदस्य निर्विरोध निर्वाचित

Read Time = 1 min
A A- A+

महोत्तरी । माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ। नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उहाँ पहिलो महिला जनप्रतिनिधि बन्नुभएको छ ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उहाँले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?