काठमाडौं । नेपाल हाते कागज संघको अध्यक्षमा फेरि पनि किरणकुमार डंगोल निर्वाचित हुुनुभएको छ । संघको १५औँ वार्षिक साधारणसभाले डंगोललाई सर्वसम्मत चयन गरेको हो ।
११ सदस्यीय कार्यसमिति उपाध्यक्षमा राधाकृष्ण धौभडेल, सचिवमा लेटरबहादुर केसी र कोषाध्यक्षमा अञ्जना ताम्राकार चयन हुनुभएको छ । सदस्यमा भक्तबहादुर बस्नेत, जुनु जोशी, सरस्वती राई, बेनुदास श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ, पाल्देन शेर्पा र लालहिरा श्रेष्ठ रहनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल