हाते कागज संघमा नयाँ नेतृत्व

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल हाते कागज संघको अध्यक्षमा फेरि पनि किरणकुमार डंगोल निर्वाचित हुुनुभएको छ । संघको १५औँ वार्षिक साधारणसभाले डंगोललाई सर्वसम्मत चयन गरेको हो ।

११ सदस्यीय कार्यसमिति उपाध्यक्षमा राधाकृष्ण धौभडेल, सचिवमा लेटरबहादुर केसी र कोषाध्यक्षमा अञ्जना ताम्राकार चयन हुनुभएको छ । सदस्यमा भक्तबहादुर बस्नेत, जुनु जोशी, सरस्वती राई, बेनुदास श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ, पाल्देन शेर्पा र लालहिरा श्रेष्ठ रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?