आज मिति २०७९ साल वैशाख २२ गते बिहीबार, ई.सं. ५, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष चतुर्थी, ७ः४५ बजे उप्रान्त पञ्चमी, नक्षत्र- आद्र्रा, योग- सुकर्मा, करण- भद्रा, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः२४, सूर्यास्तः १८ः३९ ।
मेष : व्यापारिक क्षेत्रमा देखिएको मन्दी निवारण भएर जानेछ ।
वृष : लामो समयदेखि भेटघाट नभएको प्रिय व्यक्तिसँग भेट हुनेछ ।
मिथुन : थोरै परिश्रमबाटै अनपेक्षित परिणाम हात लाग्नेछ ।
कर्कट : कार्यबोझ थपिँदा शरीरमा थकान महसुस हुनेछ ।
सिंह : विलासिताका वस्तु खरिद गर्नमा मन जानेछ ।
कन्या : जिद्दीपन र अहंकारलाई त्यागेर अघि बढ्नु राम्रो हुनेछ ।
तुला : लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछन् ।
वृश्चिक : विश्वास गरेको व्यक्तिबाटै ठूलो धोका हुनेछ ।
धनु : शत्रुको कारण इष्टकार्यमा व्यवधान उत्पन्न हुनेछ ।
मकर : लामो दूरीको यात्राले मन प्रसन्न हुनेछ ।
कुम्भ : पारिवारिक समस्या हल भएर जानेछन् ।
मीन : कृषिजन्य लगानीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच