काठमाडौं । नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको पुरुष दुई सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी दुई मिनेट ००.९२ सेकेण्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको दुई मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गर्नुभएको हो । नासिरले हितमा उक्त टाइमिङ निकाल्नुभएको हो । फाइनलमा भने नासिरको टाइमिङ दुई मिनेट ०१.६० सेकेण्ड रहृयो ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा