आज मिति २०७९ साल वैशाख २५ गते आइतबार, ई.सं. ७, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष षष्ठी, ११ः४४ बजे उप्रान्त सप्तमी, नक्षत्र-पुनर्वसु, ९ः४० बजे उप्रान्त तिष्य, योग- गण्ड, करण- वणिज, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः२२, सूर्यास्तः १८ः४१ ।
मेष : लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् ।
वृष : मनोरञ्जनमा सहभागी भइएला ।
मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कर्कट : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
सिंह : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
कन्या : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ ।
तुला : यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।
वृश्चिक : अध्ययन-अध्यापनमा आलस्यता बढ्नेछ ।
धनु : दाम्पत्य जीवनमा मनमुटाव र वैमनस्यता देखिनेछ ।
मकर : आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ : राज्य पक्षबाट दण्ड, जरिवानाको भागिदार बन्नुपर्नेछ ।
मीन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
हात्ती आयो हात्ती आयो फुस्सा
विष्णुपुराण संक्षिप्त चर्चा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
कानमा रौं हुनुको अर्थ के