सापकोटालाई बेल्जियममा कास्य

Read Time = 1 min

काठमाडौं । नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जियम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कास्य पदक जित्नुभएको छ । उहाँले पुरुष ४१-५० वर्षको एकल पुम्सेमा कास्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाउनुभएको छ । उहाँले ६.१२ अंक जोड्नुभयो । पोल्यान्ड पहिलो र बेल्जियम दोस्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?