निर्वाचन आयोगले आज पनि मतदाता शिक्षा दिँदै

Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोग, नेपालले आज पनि मतदाता शिक्षा दिँदैछ ।

नयाँ मतदाताहरुलाई मतदाता शिक्षाबारेमा जानकारी दिन आयोगले तोकिएका मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिइरहेको हो ।

आयोगका अनुसार बुधवार मतदाता शिक्षा लिने नयाँ मतदाताहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।

अयोगले बुधवार र बिहीवार गरी दुई दिन मतादाता शिक्षा दिने यसअघि नै निर्णय गरिसकेको छ । नयाँ मतदाताहरुलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइनेछ ।

आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?