मतपेटिका फुटाएपछि चौरीदेउरालीको प्रभा माविको मतदान स्थगित

Read Time = 1 min
A A- A+

काभ्रे । चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने बिषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ । केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?