काभ्रे । चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने बिषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ । केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
मतपेटिका फुटाएपछि चौरीदेउरालीको प्रभा माविको मतदान स्थगित

0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :