भोजपुर । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । पालिकाको वार्ड नं १ को वडाध्यक्षमा कांग्रेसका गणेश बुढाथोकी बिजयी हुनुभएको छ । उहाँले ३ सय ७८ मत ल्याउनु भयो भने एमालेका उम्मेदवारले ३ सय ६० मत ल्याउनु भएको थियो । बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत प्राप्त गर्नु भएको छ । यस्तै वडासदस्यहरुमा एमालेका १ र नेपाली काँग्रेसका ३ जना निर्वाचित हुनु भएकाmे छ । पालिका वार्ड नम्बर २ को गणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा