-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्राप्त गर्नुभएको छ ।
उहालाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गर्नुभएको छ । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गर्नुभएको छ ।
यस्तो छ बुटवल उपमहानगर (१४ सय गणना)
प्रमुख
खेलराज पाण्डे प्रमुख (रूख) ६०३
बाबुराम भट्टराई (सुर्य) २३९
मृगेन्द्र शेरचन (हलो) ३०२
उपप्रमुख
चिनबहादुर गुरूङ (कलम) २४३
सावित्रा अर्याल (सुर्य) २९४
भगवती पाण्डे (हलो) ३१९
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल