भोजपुरको आमचोक १ मा कांग्रेसका शेर्पा विजयी

Read Time = 1 min

भोजपुर। भोजपुरको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका निम्नुरी शेर्पा विजयी हुनु भएको छ ।
मतगणनाको अन्तिम परिणाम अनुसार वडाध्यक्ष पदमा ४१६ मतका साथ शेर्पा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्रका) का उमेश राईले १६२ मत प्राप्त गर्नुभयो। यस्तै वडा सदस्यहरुमा एमाले तर्फका २ र नेपाली काँग्रेसबाट २ जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?