भरतपुरमा उछिनाउछिन्: फेरि रेनु दाहाल अगाडि

Read Time = 1 min

चितवन । अत्यन्त चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन र एमालेका उम्मेदवार बीच उछानाउछिन् चलिरहेको छ ।
केहीबेर अघिको परिणान अनुसार ७०० मत गणना हुँदा मेयरमा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता कायम गर्नु भएको छ । उहाँले २७८ मत पाउँदा एमालेका विजय सुवेदीले २५८ मत पाउनु भएको छ । स्वतन्त्र जगन्नाथ पौडेलले ९४ मत ल्याउनु भएको छ ।

उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) ३१७
हिमला गुरुङ्ग (राप्रपा) १९९
वार्ड अध्यक्ष
शुक्र श्रेष्ठ (एमाले) २६४
केशब महर्जन (रुख) ३११

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?