पेरिस । स्पेनिस क्लब स्पानियोलले मुख्य प्रशिक्षक भिसेन्ट मोरेनोलाई बर्खास्त गरेको छ । स्पानियोलले शुक्रबार मुख्य प्रशिक्षक मोरेनोलाई बर्खास्त गरेको हो । यस सिजनको दुई खेल बाँकी हुँदै मोरेनोलाई क्लबले बर्खास्त गरेको हो ।
स्पानियोल यस सिजनमा ला लिगाको १३औँ स्थानमा रहेको छ । यस्तै स्पानियोलले स्पोर्टिङ डिरेक्टर फ्रान्सिस्को परेजलाई समेत बर्खास्त गरेको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :