स्पानियोलका प्रशिक्षक बर्खास्त

Read Time = 1 min
A A- A+

पेरिस । स्पेनिस क्लब स्पानियोलले मुख्य प्रशिक्षक भिसेन्ट मोरेनोलाई बर्खास्त गरेको छ । स्पानियोलले शुक्रबार मुख्य प्रशिक्षक मोरेनोलाई बर्खास्त गरेको हो । यस सिजनको दुई खेल बाँकी हुँदै मोरेनोलाई क्लबले बर्खास्त गरेको हो ।

स्पानियोल यस सिजनमा ला लिगाको १३औँ स्थानमा रहेको छ । यस्तै स्पानियोलले स्पोर्टिङ डिरेक्टर फ्रान्सिस्को परेजलाई समेत बर्खास्त गरेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?