सस्तो रेडमी १२ सी

Read Time = 1 min

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा उपलब्ध कम मूल्यका सेटमध्ये रेडमी १२ सी सबैभन्दा शक्तिशाली सेट हो । सुरुवाती मूल्य करिब १३ हजार रुपैयाँ रहेको छ ।

रेडमी १२ सीको तीन जिबी प्लस ३२ जिबी भेरियन्टको प्रारम्भिक मूल्य १३ हजार चार सय ९९ र चार जिबी प्लस ६४ जिबी भेरियन्टको १४ हजार चार सय ९९ र छ जिबी प्लस एक सय २८ जिबीको १६ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । रेडमी १२ सीमा ५० एमपी डुअल रियर क्यामेराका साथै पाँच हजार एमएच ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?