गोसाईंकुण्ड गाउँपालिका-५ मा एमाले प्यानल नै विजयी

Read Time = 1 min
A A- A+

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याउनु भयो ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?