काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भातृशोक परेको छ ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।
फोक्सो क्यान्सरबाट पीडित देउवा केही समयदेखि उपचाररत रहनुभएको थियो ।
उहाँको बिहान निधन भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :