प्रधानमन्त्री शेरबहादुर देउवालाई भातृशोक

Read Time = 1 min
A A- A+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भातृशोक परेको छ ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

फोक्सो क्यान्सरबाट पीडित देउवा केही समयदेखि उपचाररत रहनुभएको थियो ।

उहाँको बिहान निधन भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?