धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा कांग्रेस विजयी

Read Time = 1 min

धनुषा । धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

कडा प्रतिस्पर्धाकाबीच जसपा र एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका भोगेन्द्र मिश्र विजयी हुनु भयो ।

उहाँ निर्वाचित भएको आधिकारिक घोषणा भने हुन बाँकी रहेको छ । त्यसैगरि उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादव विजयी हुनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?