झापाका हालसम्म घोषित ४० वडाका विवरण

Read Time = 2 mins

झापा । बैशाख ३० गते सम्पन्न स्थानीय  निर्वाचन  अन्तर्गत झापाको हालसम्म ४० वडाको अन्तिम विवरण सार्वजनिक भएको छ ।

कचनकवल गाउँपालिका :
वडा नं. १ कांग्रेस
वडा नं. २ एमाले
वडा नं. ३ कांग्रेस
वडा नं. ४ कांग्रेस
वडा नं. ५ कांग्रेस

कन्काई नगरपालिका :
वडा नं. ४ एमाले
वडा नं. ५ एमाले
वडा नं. ६ एमाले
वडा नं. ७ कांग्रेस
वडा नं. ८ कांग्रेस
वडा नं. ९ एमाले

कमल गाउँपालिका :
वडा नं. १ कांग्रेस
वडा नं. २ नेकपा एस
वडा नं. ३ एमाले

गौरादह नगरपालिका :
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
वडा नं. ३ स्वतन्त्र

झापा गाउँपालिका :
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ स्वतन्त्र

बाह्रदशी गाउँपालिका:
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ कांग्रेस
वडा नं. ४ स्वतन्त्र
वडा नं. ५ राप्रपा

बुद्धशान्ति गाउँपालिका:
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस

भद्रपुर नगरपालिका:
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
वडा नं. ३ राप्रपा
वडा नं. ४ माओवादी
वडा नं. ५ कांग्रेस
वडा नं. ६ कांग्रेस

मेचीनगर नगरपालिका:
वडा नं. १ एमाले

विर्तामोड नगरपालिका:
वडा नं. १ एमाले
वडा नं. २ एमाले

शिवसताक्षी नगरपालिका:
वडा नं. १ एमाले

हल्दीबारी गाउँपालिका:
वडा नं.१ राप्रपा
वडा नं. २ माओवादी
वडा नं. ३ एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप