काठमाडौं-४ मा एमालेका महर्जन वडाध्यक्षमा विजयी

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी हुनुभएको छ । करिब दोब्बर मतले महर्जन विजयी हुनुभएको हो ।

महर्जनले ४६०० मत पाउनुभयो भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गर्नुभयो ।

यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठ्नुभएका केशव स्थापितले भने वडा अध्यक्षको भन्दा करिब आधा मत पाउनुभएको छ ।

यहाँ स्थापितले २०२५ मत पाए भने प्रतिस्पर्धी बालेन साहले ३९५६ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?