काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी हुनुभएको छ । करिब दोब्बर मतले महर्जन विजयी हुनुभएको हो ।
महर्जनले ४६०० मत पाउनुभयो भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गर्नुभयो ।
यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठ्नुभएका केशव स्थापितले भने वडा अध्यक्षको भन्दा करिब आधा मत पाउनुभएको छ ।
यहाँ स्थापितले २०२५ मत पाए भने प्रतिस्पर्धी बालेन साहले ३९५६ मत पाउनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :