काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हस्पिटालिटीका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेमा खाना तथा पेयपदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
छुट सम्बन्धमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त छुट पाउने बताइएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन