तुलसी उपमहानगर अपडेट: मेयर उपमेरमा एमाले उम्मेदवारको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइहनुभएको छ । उहाँले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहनु भएको छ ।

खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहनु भएको छ ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?