मंगलमा अन्तरिक्ष यात्री पठाउने मिसनको सुरुवात गरिँदै

Read Time = 1 min

एजेन्सी/ नासाले अब औपचारिकरूपमा मंगल ग्रहमा आफ्नो पहिलो मिसनको परिकल्पना सुरु गरेको छ । यो मिसनमा नासाले आफ्ना स्टाफका साथै शिक्षाविद् र अन्तर्राष्ट्रिय वा उद्योगपतिसँग ‘इनपुट’ माग्न सुरु गरेको छ ।

नासाका सहायक प्रशासक पाम मेलरयले हालैमा एक वर्कसपमा भन्नुभएको छ कि यसका लागि ब्लुप्रिन्टलाई डेभलप गरिनेछ र मंगल ग्रहमा जानुभन्दा पहिला चन्द्रमामा परीक्षण गरिनेछ । यो मिसनका अनुसार मंगल ग्रहको सतहमा अन्तरिक्ष यात्रीले ३० घण्टा बिताउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?