काठमाडौं । आईसीसी यु-१९ महिला टि-२० विश्वकप एशिया छनोट अन्तर्गत आज नेपालले भुटासँग प्रतिष्पर्धा गर्दैछ ।
खेल बिहान ११ बजेबाट शुरु हुनेछ । नेपाल आज दोस्रो जितको खोजिमा छ ।
यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।
त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेल भुटानले हारेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं