एसियन गेम्सका लागि बन्द प्रशिक्षण सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनमा आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ । एसियन गेम्समा सहभागी हुने विभिन्न खेलको मंगलबारबाट बन्द प्रशिक्षण सुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

राखेपले विभिन्न २३ खेलको बन्द प्रशिक्षण सुरु गरेको हो । एसियन गेम्स भने अहिले स्थगित भएको छ र नयाँ मिति तोकिइसकेको छैन । नेपालले एसियन गेम्समा विभिन्न २३ खेलमा सहभागिता जनाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?