सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यू

Read Time = 1 min

राजविराज । बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मा बिहीबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा बोदेबर्साइन वार्ड नम्बर ३ बस्ने ५५ बर्षीय रामजी यादव र ६५ बर्षीय सत्यनारायण यादव रहेको सप्तरी प्रहरीले जाएको छ ।
वस्तु चराउन खेतमा गएको बेला चट्याङ लागेर उनीहरुको मृत्यू भएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनु भयो । ‘
घटना बारे थप विवरणका लागि घटनास्थल तर्फ जाँदै गरेको प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?