काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदरको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्र (सिसिविडी ८८) को सूचीकरण सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत् उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री आहृवान गरेको थियो ।
सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम बुधबारको निर्णयानुसार ऋणपत्र नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच