काठमाडौं । संगीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्यमा नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटलाई विभूषण समिति सदस्यमा नियुक्त गरेको हो ।
विभूषण समितिका सदस्यको रूपमा रहेका अन्य सदस्यहरू यथावत् छन् । कलाकार मदनदास श्रेष्ठको ठाउँमा कला क्षेत्रबाट संगीतकार बाँस्कोटालाई सदस्यमा नियुक्त गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच