बाँस्कोटा विभूषण समितिको सदस्यमा नियुक्त

Read Time = 1 min
A A- A+

काठमाडौं । संगीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्यमा नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटलाई विभूषण समिति सदस्यमा नियुक्त गरेको हो ।

विभूषण समितिका सदस्यको रूपमा रहेका अन्य सदस्यहरू यथावत् छन् । कलाकार मदनदास श्रेष्ठको ठाउँमा कला क्षेत्रबाट संगीतकार बाँस्कोटालाई सदस्यमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?