मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Read Time = 1 min

भैरहवा । जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु४०प ५९८९ नम्बरको मोटरसाइकल आफैँ नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?