पूर्वबैंकर भुवन दाहालको पुस्तक ‘रिटायरमेण्ट एट फिप्टी’ आजदेखि बजारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक आजबाट बजारमा आएको छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताउनुभएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेख्नुभएको थियो ।

त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गर्नुभएका दाहालले नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँका अनुसार सातवटा अध्यायमा पुस्तकमार्फत ३० वर्षे बैंकिङ अनुभवलगायत विभिन्न विषय समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?