ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण १० गते मंगलबार, ई.सं.- २६ जुलाई, २०२२ । तिथि- श्रावण कृष्णपक्ष त्रयोदशी, नक्षत्र- आद्र्रा, योग- व्याघात, करण- वणिज, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः२४, सूर्यास्तः १८ः५५ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कर्कट : अन्योलबीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच