आइएमइ पेको फेरि बोनस अफर

Read Time = 1 min

काठमाडौं । आइएमइ ग्रुपद्वारा सञ्चालित आइएमइ डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमइ पेले हवाई टिकटमा पुनः बोनस अफर ल्याएको छ ।

पहिलोपटक आइएमइ पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमइ पे एपबाट हवाई टिकट काट्ने ग्राहकले आइएमइ पे एपमार्फत् हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त दुई सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने बोनस अफर ल्याएको हो ।

पहिलोपटक आइएमइ पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमइ पे एपबाट हवाई टिकट काट्ने ग्राहकमात्र अफरमा सहभागी हुन सक्ने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?