आरजु देउवा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उपचारका क्रममा भारतमा रहनुभएकी आरजु र चौथाइवाले बिच आज भारतको नयाँदिल्लीमा भेटघाट भएको हो ।

दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहनुभएकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका छज् ।

आरजु राणा देउवा र विजय चौथाइवालेबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?