सूर्या र ज्योति लाइफ गाभिने प्रस्ताव पारित

Read Time = 1 min

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा सम्पन्न साधारणसभामा कम्पनीका सेयरधनी, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धकलगायतको सहभागिता रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?