नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र

Read Time = 0 mins

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएको मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उहाँ महिला संघकी निवर्तमान सचिव पनि हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?