शेखर-गगन समुहलाई रचनात्मक बिद्रोह गर्न सोहि समूहका युवा नेताहरुको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले आफु आुकुलका ब्यक्तिहरुलाई मनोनयन गरे पछि शेखर-गगन समूहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समुहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन्।

उहाँहरुले आफ्नै समुहका नेताहरुलाई घच्घच्याई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक बिद्रोह गर्न तयार रहेको बताउनु भयो।लामो समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य,महाधिवेसन प्रतिनिधि,र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला, धनराज गुरुङ गगन थापा, अर्जुननरसिंह केसि, डा रामशरण महत,बलबहादुर केसि,सहमहामन्त्री दय बद्रि पाण्डे,जीवन परियार,पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानिनेबिस पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउनु भयो।

निरन्जन थापा, पुष्कर बास्तोला, लक्ष्मि दाहाल,बिष्णु खड्का, ई अमृत ज्ञवालि,पेम्बा शेर्पा, ई सागर पाण्डे,विश्व लामा, अधिवक्ता कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?