आइएमएसको ‘पाराकिटो’

Read Time = 1 min

काठमाडौं । आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ ल्याएको छ । पाराकिटो एक फ्रान्सेली लामखुट्टे र कीट विकर्षक ब्रान्ड हो, जसले प्राकृतिकरूपमा लामखुट्टे र कीटबाट जोगाउँछ ।

रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अनलगायत उत्पादन प्रदान गर्छ । पाराकिटोले विशेषगरी बालबालिका, गर्भवती र संवेदनशील छाला भएकालाई वैकल्पिक र पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?