सिटिजन्सको तीज अफर

Read Time = 1 min

काठमाडौं । तीजलाई लक्षित गर्दै सिटिजन्स बैङ्कले लकर सेवा शुल्कमा विशेष छुट दिने भएको छ । योजनाअन्तर्गत बैङ्कले भदौ महिनाभर लकर शुल्कमा ७० प्रतिशत र लकर डिपोजिटमा ५० प्रतिशतसम्म छुट हुनेछ । छुट सुविधा सिटिजन्स बैङ्कको लकर सेवा उपलब्ध हुने जुनकुनै शाखाबाट पनि लिन सकिने बैङ्कले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?