काठमाडौं । कुमारी बैङ्क र सुर्खेतको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकलाई सेवामा कुमारी बैङ्कका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैङ्कका ग्राहकले सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच