Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको भाद्र १२ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र १२ गते आइतबार, ई.सं.-२८ अगष्ट, २०२२ । तिथि- भाद्र शुक्लपक्ष प्रतिपदा, १४ः०९ बजे उप्रान्त द्वितीय, नक्षत्र- पूर्वफाल्गुनी, योग- सिद्ध, करण- वव, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः४१, सूर्यास्तः १८ः२७ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउनेछ ।

तुला : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?