सामसुङ ग्यालेक्सी ए-१३ आउँदै

Read Time = 1 min

काठमाडौं । सामसुङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै आउने भएको छ । ग्यालेक्सी ए-१३ पनि लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चारवटा लेन्स क्यामेरा र आकर्षक एज-टु-एज डिस्प्लेसाथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फोनमा रहेका सबै डाटा र फाइलको सुरक्षा ग्यालेक्सी ए-१३ ले गर्ने कम्पनीको दाबी छ । समग्रमा ग्यालेक्सी ए-१३ उदीयमान कन्टेन्ट बनाउनेका लागि उत्कृष्ट विकल्प हुने कम्पनीले भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?