बागमतीको टिम बालगोपालले सम्हाल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने बागमती प्रदेशको पुरुष फुटबल टिम बालगोपाल महर्जनले हेर्ने हुनुभएको छ ।

त्यस्तै बागमती प्रदेशबाटै सहभागी हुने महिला फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी सुनिलकुमार श्रेष्ठलाई दिइएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारीले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?