राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ ।

मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयाे।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?