नेपालविरुद्ध बंगलादेशको फेरि अर्को गोल

Read Time = 1 min

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध बंगलादेशले फेरि अर्को गोल थपेको छ ।
४२ ‌‌औं मिनेटमा बंगलादेशकी कृष्णरानी सरकारले अर्को गोल गरिन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

अहिले बंगलादेश २–० ले अघि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?